असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन आगामी १४ भदौमा सर्बिया प्रस्थान गर्ने भएका छन्। सर्बियाको राजधानी बेलग्रेडमा १५ र १६ भदौमा आयोजना हुने उच्चस्तरीय कार्यक्रममा नेपालका तर्फबाट मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ। उक्त कार्यक्रममा सहभागी हुने निर्णय सरकारले गत २६ साउनमा गरेको थियो। सन् १९६१ […]