काठमाडौं। नेपालमा खेलकुद तथा फेसन सामग्रीको बिक्री तथा ब्रान्ड व्यवस्थापन गर्दै आएको ब्रान्डहाउस नेपालले अनलाइन व्यापार सेवा सुरु गरेको छ। कम्पनीले आफ्नो नयाँ अनलाइन व्यापारिक माध्यम ‘ब्रान्डहाउस डट कम डट एनपी’ सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार यसमार्फत नेपालभरका ग्राहकले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मौलिक तथा आधिकारिक उत्पादन अनलाइनबाटै हेर्न तथा खरिद गर्न सक्नेछन्। ब्रान्डहाउसको अनलाइन पसलमा […]