नेपालमा अमेरिकी राहत, राष्ट्रसंघमा नेपालको सम्बोधन र टीपीएसबारे लुक ओर्टेगासँग अन्तर्वार्ता

नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि अमेरिकाले नेपाललाई ३६ मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराएको छ। तत्कालीन मानवीय सहायता र खाद्य सहयोगदेखि स्थायी पुल निर्माण, स्वास्थ्य तथा सरसफाइ सामग्री, विपद् पुनःस्थापनाका लागि ड्रोन र बेपत्ता व्यक्तिहरूको खोज तथा पहिचानमा सहयोग गर्ने फोरेन्सिक सहायता यस सहयोगमा समेटिएका छन्। खसोखासका प्रधान सम्पादक किशोर पन्थीसँगको अन्तर्वार्तामा अमेरिकी […]