नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनदिने औपचारिक भारत भ्रमणका लागि नयाँदिल्ली पुगेकी ताकाइचीले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताएका हुन् । जापानी क्याबिनेटको जनसम्पर्क कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै […]