काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेका हुन् । त्यसैगरी राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन् । सरकारले संवैधानिक परिषद्सम्बन्धी व्यवस्था, केही नेपाल ऐन […]