बैंकका कर्मचारीको काम अवधिबारे आयो निर्देशन, फ़ियन लगायत कर्मचारी युनियनको माग सम्बोधन

नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको काम गर्ने अवधिबारे स्पष्ट निर्देशन जारी गरेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि बैंकिङ क्षेत्रमा कामको समय बढ्न सक्ने भन्दै कर्मचारी युनियनहरूले असन्तुष्टि जनाइरहेका बेला राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कर्मचारीको श्रम अधिकार सुनिश्चित गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले जारी गरेको […]