विदेशमा रहेका नेपालीको खोजतलास तथा उद्धारका लागि सरकारले ल्यायाे ‘मोफा मित्र’ एप

सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धारलाई थप सहज बनाउन ‘मोफा मित्र’ एप सार्वजनिक गरेकाे छ ।