‘जेरी : द लास्ट क्लाइम्ब’ निर्देशकमा सुयोग, पारिश्रमिकबापत लिए कार
काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : द लास्ट क्लाइम्ब’को निर्देशकमा सुयोग गुरुङले निरन्तरता पाएका छन् । बुधबार निर्माता सरोज न्यौपाने र निर्देशक गुरुङबीच सम्झौता भएको छ ।
यो फिल्म २०८२ सालमा प्रदर्शनमा …