काठमाडौं– नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यही चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान भन्ने नाराका साथ आठौँ राष्ट्रिय महाधिवेशन चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागिएको जनाएको हो । संघकी अध्यक्ष हिरुसरा रानाले महिलाहरूको हकअधिकार, समानता […]