राजीनामा दिन नमानेपछि सरकारले आफैँ फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत
यसरी फिर्ता बोलाइएकोमा भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्मा रहेको छन् । त्यस्तै, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे र अस्ट्रेलियाका लागि चित्रलेखा यादव छन् ।