मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। जिल्ला