एमालेले भन्यो– संसदीय दलको नेता चुन्ने निर्वाचनमा पार्टीको कुनै निर्देशन र हस्तक्षेप थिएन
२० चैत, काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा पार्टीको कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको बताएको छ ।
शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले यसबारे सार्वजनिक टिप्पणी नगर्न पनि पार्टी पंक्तिलाई आह्वान …