विचलनको भीडमा एकाग्रताको जित

सामाजिक सञ्जालमा देखिने अरूको जीवन, अनावश्यक तुलना, क्षणिक मनोरञ्जन र निरन्तर अपडेटको होडले गर्दा हाम्रो मन कहिल्यै स्थिर रहन पाउँदैन। यही कारण आजको पुस्ताको सबभन्दा ठूलो चुनौती बनेको छ– ‘एकाग्रता जोगाउनु’।