काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले ‘अलोका द पिस डग’ नामले विश्वभर परिचित बनेको छ। बौद्ध भिक्षुसँगको यात्रापछि उसको जीवन पूर्ण रूपमा बदलिएको हो। बौद्ध भिक्षुहरू पैदल यात्रामा निस्किएका बेला अनायासै उनीहरूको यात्रामा सामेल भएको उक्त कुकुरलाई पछि ‘अलोका’ नाम दिइएको थियो। त्यसपछि अलोका भिक्षुहरूसँगै भारत हुँदै अमेरिकासम्मको अन्तर्राष्ट्रिय शान्ति यात्रामा […]