लिङ्देनले राप्रपाका दुई नेतालाई जिम्मेवारीबाट हटाए

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई जना नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन्।