काठमाडौं- विगतको निर्वाचनमा निर्धक्क देश दौडाहा गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक आफ्नो सम्पूर्ण शक्ति झापा-५ मा केन्द्रित गरेर बसेका छन् । यसअघि मनोनयन दर्ता गराएपछि एक दुई पटक झापा पुगेर अन्त हिँड्ने गरेका उनलाई पहिलो पटक मतदातालाई फकाउनुपर्ने बाध्यता आइलागेको छ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि […]