मधेश कांग्रेसले भन्यो– प्रधानमन्त्रीका उम्मेदवार ठान्नेले सभापति थापासँग संवाद गरोस्

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेस …