रास्वपा प्रशिक्षणमा सहभागी सांसदहरु उत्साहित (भिडियाे रिपोर्ट)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले पार्टी नेताहरुबाट अभिमुखिकरण प्रशिक्षण लिएका छन् । दुई दिनसम्म चलेको कार्यक्रममा सहभागी सांसदहरुले संसदमा खेल्ने भूमिकादेखि मुलुकको शासकीय गतिविधिका विषयमा प्रशिक्षण लिएका हुन् । प्रशिक्षणमा सहभागी सांसदहरु निकै उत्साहित पनि देखिएका छन् । निर्वाचनमा नराम्रो धक्का खाएका पुराना दलहरु निर्वाचन परिणामको समिक्षामा समेत जुट् नसकिरहेको बेला रास्वपाले नवनिर्वाचित […]