ओलीको दावी – प्रहरीसँग पनि नभएको स्वचालित हतियारबाट गोली हानियो

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी प्रदर्शनकारीमाथि प्रहरीसँग पनि नभएको स्वचालित हतियारबाट गोली प्रहार भएको दावी गरेका छन्। जेन जी आन्दोलनपछि पहिलो पटक आफ्नो फेसबुक पेजमा लेख्दै ओलीले घुसपैठ गर्ने ‘षडयन्त्रकारी’ले हिसा मच्चाएको बताएका छन्। उनले गोली काण्डको छानविनको माग गरेका छन्। “गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले […]