धादिङबाट ४० किलो गाँजा ल्याएर कोटेश्वरमा किनबेच गर्दागर्दै पक्राउ परे पाँच जना

काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्।