रैथाने परिकारका स्वादमा रमाउँदै सोलुखुम्बु र ओखलढुंगाको यात्रा

ढकमक्क फुलेका गुँरास, टिलिक्क टल्केको हिमाल र सिरसिर बहेको चिसो हावाले मन दंग भयो।