गगन कांग्रेसको सभापति बन्दा महेश बस्नेतको आक्रोश !

बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाएका छन् । उनका अनुसार आयोगको निर्णय अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक छ ।