वन्यजन्तुले हानी पुर्याएका किसानलाई ढोरपाटनले दियो राहत

वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।