नोभेम्बर २६ अर्थात् १७ वर्षअघि मुम्बई हमला भएको दिन

आजभन्दा १७ वर्षअघि सन् २००८ मा भारतको राजधानी मुम्बईमा शृखंलाबद्ध आतङ्कवादी हमला भएको थियो।