सहकारी पीडितको धैर्यको बाँध टुटेकै हो ?

५ मंसिर, काठमाडौं । डिल्लीबजारका बयोवृद्ध गजरत्न शाक्य पछिल्ला दिन सहकारी पीडित आन्दोलनमा लौरो टेकेर सहभागी हुँदै आएका छन् । उनी नेसनल सहकारीमा बचत गरेको १४ लाख रुपैयाँ फिर्ता पाउने आशामा दिनहुँ आन्दोलनमा सहभागी हुन्छन् …