काठमाडौं- कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै पक्ष जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन्। सोमबार आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको हैसियतमा बोलेका उनले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले आफ्नो व्यवसायमा ठूलो क्षति पुगेको बताए। उनले पहिला पहिला १५ देखि २० वर्ष लाग्ने सत्ताको उलटफेर अहिले जेन-जीले २ […]