सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्विया पठाइदिने प्रलोभन देखाएर ३० लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्दै आएका २४ वर्षीय रोशन खड्का रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मङ्सिर २ गते ललितपुर महानगरपालिका–२८, […]