बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

उनले उत्पादन गरेका नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायत स्थानमा बिक्री हुने गरेका छन्। एउटा नाङ्लोको मूल्य एक सय ३० देखि दुई सय ५० रूपैयाँसम्म पर्ने उनले बताए।