एनपीएल : जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएपछि कर्णालीले जित निकालेको हो। कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिए। युनिसले चार ओभरमा २२ रन खर्चिए भने […]