बागमतीसहित ५ प्रदेशमा आज दिउँसाे र राति वर्षा-हिमपात हुने

काठमाडाैं। हाल देशमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे हाे । जताततै तुँवालो लागेको छ।आगामी शनिबारसम्म मौसम प्रतिकूल हुने विभागले जनाएकाे छ। त्यस्तै, मंगलबारदेखि नै देशैभरीकाे मौसम प्रतिकूलताका कारण हवाई उडानमा पनि समस्या बनेको छ। दैनिक जनजीवन […]