महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली बनेका छन् । नौ महिनामै विशेष र नियमित गरी दुई वटै महाधिवेशन सम्पन्न गरी थापा सभापतिमा निर्वाचित भएका थिए । १५ औँ महाधिवेशनमा थापाले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले केबल ३ सय ७५ मत पाए । विद्यार्थी जीवनबाट राजनीति थालेका गगनले ५० वर्षको […]