अर्थमन्त्री खनाल र एसियाली विकास बैकका अध्यक्षबीच भेटवार्ता

काठमाडाैं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएकाे छ । अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा छलफल गर्नुभएकाे थियाे । अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वि एशियाली समुहको गभर्नरहरुको बैठकमा बोल्नुहुँदै नेपालमा […]