खुम्बुमा अस्ताएका पहिलो भारतीय राजदूत

भारत र चीनबीच युद्ध भएको त्यसबेला डेढ वर्ष पनि बितेको थिएन। भारतले नेपाल सरकार चीनतर्फ ढल्किँदै गएको आरोप लगाइरहेको थियो। यति नै बेला नेपालमा भारतीय कूटनीतिज्ञ मृत भेटिए। त्यसले दुई देशको सम्बन्धलाई अर्को मोडमा धकेल्ने सम्भावना प्रबल थियो, तर घटनाले ठूलो आकार लिन पाएन। घटना थियो, ६ जेठ २०२१ को। खुम्बु क्षेत्रको अनौपचारिक भ्रमणमा गएका […]