उद्योग वाणिज्य संघ सप्तरी अध्यक्षमा दोहोरिए अग्रवाल

७ असोज, ‎सप्तरी । उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन् । १२ औं साधारणसभाबाट अग्रवा संघको अध्यक्षमा चयन भएका हुन् । यसअघि पनि अग्रवाल नै संघका अध्यक्ष थिए । ‎‎ साधारणसभाबाट उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्द साह …