नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन आइतबार सम्पन्न गरेको छ ।  कांग्रेस वैतेश्वरले शनिबार ६ वडाको अधिवेशन सम्पन्न गरेको थियो भने,शनिवार सहमति हुन नसकेका दुई वडाहरू वैतेश्वर-३ र ८ आइतबार सर्वसम्मत नेतृत्व चयन गरेको हो । १५औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट वडा नम्बर १ को वडा […]