‘रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्रीको सचिवालयको मान्छे हुँ’ भन्दै धाकधम्की दिने युवक पक्राउ
विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।