त्यो प्रेम, जो अधुरै रह्यो!

अब मेरो हातमा दुइटा मात्र विकल्प थियो; कि प्रेम रोजेर बिहे गर्ने कि भविष्य बनाउनलाई त्यो प्रेमकहानी टुङ्गाएर या यहीँ बिट मारेर अगाडि बढ्ने। त्यो सोच्दा सोच्दै हप्ता दिनपछि फेरि उनको कल आयो, के गर्ने भनेर।