बजार घट्दा म्युचुअल फण्डलाई पनि धक्का, ६ वटाभन्दा बढीले लाभांश दिन नसक्ने

सेयर बजारमा आएको निरन्तर गिरावटको असर म्युचुअल फण्डमा समेत देखिन थालेको छ । बजार घटेसँगै म्युचुअल फण्डहरूको नेट एसेट भ्यालु (NAV) खुम्चिँदा चालू आर्थिक वर्षमा लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्ने फण्डहरूको संख्या सीमित हुने देखिएको छ । हाल दोस्रो बजारमा कारोबारमा रहेका म्युचुअल फण्डका विभिन्न योजनामध्ये ५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने योजनाको संख्या निकै […]