बाढीले ९ हजार ७४२ विद्यार्थीको पढाइ प्रभावित, शिक्षामन्त्रीसहितको टोली स्थलगत अनुगमनमा

भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण २१७ विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले संयुक्त रूपमा प्रभावित क्षेत्रको […]