अस्पतालमा आफन्त नभएका बिरामीलाई महानगरले केयरटेकरको व्यवस्था गरेको छ : सुनिता डंगोल

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीबाट घाइते भई उपचाररत विरामीहरुको लागि महानगरले केयरटेकरको व्यवस्था गरेको जानकारी गराएकी छन् । ‘उद्धार भनेको कसैलाई एउटा ठाउँबाट अर्को ठाउँमा ल्याएर छोडिदिनु मात्र होइन । …