अस्ट्रेलियामा आवास संकट : औसत आम्दानीको आधाभन्दा बढी भाडामै खर्च

९ भाद्र, काठमाडौं । अस्ट्रेलिया सबै मुख्य शहरमा औसत आम्दानी गर्ने व्यक्तिले आफ्नो आयको आधाभन्दा बढी हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था रहेको एक प्रतिवेदनले देखाएको छ। सोमबार सार्वजनिक एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार अस्ट्रेलियाका …