गत साता सेयर बजारमा सामान्य उतारचढाव मात्रै देखिएको छ। अघिल्लो साता २ हजार ६५० दशमलव ०९ अंकमा बन्द भएको नेप्से परिसूचक गत साता २ हजार ६४३ दशमलव ८३ अंकमा बन्द भयो। यसअनुसार गत साता नेप्से ६ दशमलव २६ अंकले घटेको हो। अघिल्लो साता भने बजार ३५ दशमलव ४५ अंकले घटेको थियो। गत साता सेयर बजारमा […]