वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको भन्दै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘हर्मुज मार्ग’ अमेरिकी सेनाको पूर्ण नियन्त्रण कायम रहेको दाबी गरेका छन् । जोइन्ट बेस एन्ड्र्युजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको मामिला निकै राम्रोसँग अघि बढिरहेको बताए । “इरानसँगको स्थिति राम्रो भइरहेको छ, एकदमै राम्रो । हर्मुज मार्गमा हाम्रो पूर्ण नियन्त्रण […]