काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। असोज १२ गतेको मन्त्रीस्तरीय निर्णय आज सार्वजनिक गरिएको हो। गृहले दुई जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि हेरफेर गरेको छ। त्यस्तै दुई जना सहायक सीडीओ पनि फेरिएका छन्।हेरौँ सूची