‘इतिहासकै निजी क्षेत्रमैत्री सरकार’ भएको अर्थमन्त्रीको दाबी, दशकभर ७ प्रतिशत वृद्धिको लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी भएको दाबी गरेका छन्। शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशालामा उनले सरकारका कदमले उक्त दाबी पुष्टि गर्दै गएको बताएका हुन्। वाग्लेले आगामी १० वर्ष औसत ७ प्रतिशत […]