सुवर्ण शमशेरले जसरी सभापति देउवाले मार्गप्रशस्त गरिदिए पार्टी अघि जान्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनबारे दुई वटा विकल्प अघि सारेका छन्।