जीएआई ग्रुपद्वारा सानो भर्याङमा अत्याधुनिक ‘कमर्सियल किचन’ शोरुम सञ्चालन

जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसँग सहकार्य गर्दै नेपालमै पहिलो पटक अत्याधुनिक ‘कमर्सियल किचन’ उपकरणहरूको शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौंको सानो भर्याङमा स्थापना गरिएको शोरुममा ओनेरा ग्रुपअन्तर्गतका तीन प्रमुख ब्रान्ड—फागोर, एडेनोक्स र एस्बर—का आधुनिक किचन तथा रेफ्रिजेरेसन उपकरणहरू प्रदर्शित गरिएका छन्। शोरुमको औपचारिक उद्घाटन नोभेम्बर २० मा फेगोर स्पेन तथा फेगोर यूएईका प्रतिनिधिहरूको विशेष उपस्थितिमा […]