सन् २०३० सम्म नेपालीको औसत आयु ३.७ वर्षले बढ्न सक्ने

काठमाडौं– नेपालमा सन् २०३० सम्ममा ६० लाख मानिसको ज्यान बच्न सक्ने र औसत आयु ३.७ वर्षले बढ्न सक्ने अध्ययनले देखाएको छ ।  अल्प तथा मध्यम आय भएका नेपालजस्ता मुलुकहरूमा प्राथमिक स्वास्थ्य सेवाका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गरिएमा दिगो विकास लक्ष्यबाट २०३० सम्म प्राप्त हुने स्वास्थ्य लाभको करिब ७५ प्रतिशत प्राथमिक स्वास्थ्य सेवा मार्फत नै प्राप्त […]