जहाँ परिवारले नयाँ जीवन पायो, त्यही घर छाडेर हिँड्नुपर्‍यो!

अन्ततः जीवन रक्षाका लागि आमाले घर र साइँलो भाइ महेश र बुहारी गायत्राले शिक्षण पेशालाई छोडेर फुङ्लिङमा रहेको डेरामा आउनु भयो।