मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी

सुनसरी । इटहरी उपमहानगरपालिका-४ का युवराज भट्टराईले मौरी पालन गरेर वार्षिक रु. आठ लाख बढी आम्दानी गरिरहेका छन् । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ ।  आधुनिक प्रविधि प्रयोग गरी मौरी पालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरी पालन सुरु गरेको […]